• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

पाँचौ राष्ट्रपतिकप को उपाधी जनजागृति माविलाई

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ स्याङ्जा जिल्ला हरिनास गाँउपालिकाको पाँचौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज अन्तिम दिन अर्थात २०८०–८–३० गतेका दिन विविध प्रतियोगिताहरुका सम्पन्न भएको छ । आजको प्रतियोगिता मध्ये
१. छात्रतर्फको हाइजम्प
छात्रतर्फको हाइजम्पमा ४.३ फिटको उचाइमा कालिका देउराली मावि का छात्र सुबोध थापाले स्वर्ण पदक हाशिल गरेको छ भने अमलाभञ्ज्याङ माविका छात्र रोशन भुजेलले रजत पदक प्राप्त गरेका छन् भने भोजप्रकाश माविका छात्र पुर्ण बहादुर रानाले कास्य पदक हाशिल गरेको छ ।
२. छात्रातर्फको हाइजम्प
छात्रातर्फको हाइजम्पमा ३.६.५ फिटको उचाइमा जनजागृति माविका छात्रा विमला मानन्धरले स्वर्ण पदक हाशिल गरेको छ भने भोजप्रकाश माविका छात्रा आरती मानन्धरले रजत पदक प्राप्त गरेका छन् भने पिताम्वर माविका छात्रा ममता विकले कास्य पदक हाशिल गरेको छ ।
३. छात्रतर्फको लङ्गजम्प
छात्रतर्फको लङ्गजम्पमा पिताम्वर माविका छात्र रोहित वि.सी. ले १५ फिट को दुरी कायम राख्दै स्वर्णपदक हशिल गरेका छन भने कालिका देउराली मावि का छा सुबोध थापाले १४.९ फिट को दुरी कायम राख्दै रजत पदक हाशिल गरेको छ भने महिमा माविका छात्र कुमार गुरुङ्गले १४.६ फिटको दुरी कायम राख्दै कास्य पदक हाशिल गरेको छ ।
४. छात्रातर्फको लङ्गजम्प
छात्रातर्फको लङ्गजम्पमा जनजागृति माविका छात्रा विमला मानन्धरले स्वर्णपदक हशिल गरेका छन भने महिमा मावि का छात्रा दिक्षा पौडेलले रजत पदक हाशिल गरेको छ भने अमला भञ्ज्याङ्ग माविका छात्रा विष्णु केसीले कास्य पदक हाशिल गरेको छ ।
५. छात्रतर्फको ट्रिपल जम्प
छात्रतर्फको ट्रिपलजम्पमा पिताम्वर माविका छात्र रोहित वि.सी. ले स्वर्णपदक हशिल गरेका छन भने महिमा मावि का छात्र विशाल भुजेलले रजत पदक हाशिल गरेको छ भने मातृभुमि माविका छात्र विवश थापाले कास्य पदक हाशिल गरेको छ ।
६. कास्यको लागि भलिबल तर्फ
कास्य तर्फको लागि भलिबलमा मातृभुमि मावि र कालिका देउराली मावि विचको खेलमा क्रमशः
मातृभुमि मावि । कालिका देउराली मावि
२५, २५, १४, २४, २२ । २०, १९, २५, २५, २०
यो खेल निकैनै रोमाञ्चक भएको थियो जुन वेष्ट अफ फाइभमा पाँचौ सेट अर्थात अन्तिम सेट १५ मा हुने खेलमा मातृभुमि माविले २० को विरुद्ध २२ अंक ल्याएर मातृभुमि माविले कास्यपदक हाशिल गरेको थियो ।
७. स्वर्ण र रजतको लागि भलिबल तर्फ
स्वर्ण र रजत तर्फको लागी भोजप्रकाश मावि र पिताम्बर मावि विचको खेलमा क्रमश
पिताम्बर मावि । भोजप्रकाश मावि
२५, २५, २५ । २२, २३, २३
गरी सोझो सेटमा पिताम्बर माविले स्वर्ण र भोजप्रकाश माविले रजत पदक हाशिल गरेको छ ।
रनिङ्गशिल्ड को तर्फमा
जनजागृति मावि हरिनास ४ गृहकोटले ५ स्वर्ण सहित प्रथम स्थान त्यस्तैगरी पिताम्बर मावि हरिनास ६ क्याक्मीले ३ स्वर्ण सहित दोस्रो स्थान र महिमा मावि हरिनास २ चिसापानीले २ स्वर्ण सहित तेस्रो स्थान ल्याउन सफल भएका छन् ।

फोटो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस

https://www.facebook.com/hamrosportchannel

भिडियो हेर्नको लागि यो लिंक मा क्लिक गर्नुहोस

https://www.youtube.com/@hamrosportchannel

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

First of all, thank you for taking the time to read my blog. It is much appreciated! If you would like to leave a comment, please do, I would love to hear your thoughts! Suggestions and/or questions are always welcome, either post them in the comment form.

However, comments are always reviewed and may take some time to appear. Also, comments without a NAME will not be published. Always keep in mind that "URLs without a nofollow tag" will be considered spam.

Previous Post Next Post