• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

हरिनासको राष्ट्रपतिकपको दोस्रो दिन

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ स्याङ्जाको हरिनास गाँउपालिका को राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको दोस्रो दिन अर्थात मिती २०८०–०८–२९ गते विविध खेलहरु सम्पन्न भएको छ ।

१. १०० मिटर दुरीको छात्रहरुको दौड

१०० मिटर दुरीको छात्रहरुको दौडमा महिमा माविका साइमन रानाले स्वर्ण पदक, कालिका देउराली माविका सुजन बस्याल ले रजत पदक र मातृभुमि माविका साजन थापाले कास्य पदक प्राप्त गरेको थियो

२. १०० मिटर छात्राहरुको दौड

१०० मिटर छात्राहरुको दौडमा जनजागृति माविका छात्रा निरमाया मानन्धर ले स्वर्णपदक, आधारभुत माविका छात्रा लक्ष्मी खातीले रजत पदक र महिमा मावि र कालिका देउराली माविका छात्राहरु क्रमश सपना भुजेल र सम्झना गैरे ले कास्य पदक प्राप्त गरेका छन् ।

३. २०० मिटर छात्रहरुको दौड

२०० मिटरको छात्रहरुको दौडमा कालिका देउराली माविका छात्र विकास मानन्धरले स्वर्ण, मातृभुमि माविका मिन बहादुर थापाले रजत र भोजप्रकाश माविका छात्र आकाश अधिकारीले कास्य पदक प्राप्त गरेको छ ।

४. २०० मिटर छात्राहरुको दौड

२०० मिटरको छात्राहरुको दौडमा जनजागृति माविका छात्रा सजिना मानन्धरले स्वर्ण, आधारभुत माविका छात्रा दृष्टि थापाले रजत र पिताम्वर माविका ममता वि.क. ले कास्य पदक हासिल गरेको छ ।

५. १५०० मिटर छात्रहरुको दौड

१५०० मिटरको छात्रहरुको दौडमा मातृभुमि माविका छात्र नम नारायण मानन्धर ले स्वर्ण, महिमा माविका छात्र सुजन सिग्देल ले रजत र कालिका देउराली माविका छात्र गगन थापाले कास्य पदक प्राप्त गरेको छ ।

६. छात्रहरुको भलिबल

क. कालिका देउराली र जनकल्याण वीचको भलिबल खेलमा कालिका देउरालीले पहिलो सेट २५÷१४ र दोस्रो सेट २५÷१७ को अन्तरमा विजय हासिल गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ भने, भोजप्रकाश मावि र जनजागृति मावि विचको खेलमा भोजप्रकाश माविले पहिलो सेट २५÷१७ र दोस्रो सेट २५÷१० को अन्तरमा विजय हाशिल गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ भने आधारभुत मावि र पिताम्बर मावि विचको खेलमा पिताम्बर माविले पहिलो सेट २५÷१३ र दोस्रो सेट २५÷१७ को अन्तरमा जित हाशिल गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ त्यस्तै गरि पहिलो सेमिफाइनलमा भोजप्रकाश मावि र कालिका देउराली विचको खेलमा भोजप्रकाश माविले पहिलो सेट २५÷१७ र दोस्रो सेट २५÷१३ को अन्तरले जित हाशिल गर्दै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै गरि दोस्रो सेमिफाइनलमा पिताम्बर मावि र मातृभुमि मावि विचको खेलमा पिताम्बर माविले पहिले सेट २५÷१५ र दोस्रो सेट २५÷२० को अन्तरले जित हाशिल गर्दै फाइनलमा प्रबेश गरेको छ भने भोलि पहिलो भलिबल खेल मातृभुमि मावि र कालिका देउराली मावि तेस्रो र चौथोको लागि हुनेछ र दोस्रो खेल भोजप्रकाश मावि र पिताम्बर माविको फाइनल खेल हुनेछ । त्यस्तै गरी भोलि लङ्गजम्प, हाइजम्प र ट्रिपलजम्प पनि हुने जानकारी भएको छ ।

फोटो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस

https://www.facebook.com/hamrosportchannel

भिडियो हेर्नको लागि यो लिंक मा क्लिक गर्नुहोस

https://www.youtube.com/@hamrosportchannel

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

First of all, thank you for taking the time to read my blog. It is much appreciated! If you would like to leave a comment, please do, I would love to hear your thoughts! Suggestions and/or questions are always welcome, either post them in the comment form.

However, comments are always reviewed and may take some time to appear. Also, comments without a NAME will not be published. Always keep in mind that "URLs without a nofollow tag" will be considered spam.

Previous Post Next Post