• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

सेपाकताक्रोको उद्धघाटन सँगै समापन

मिती २०८०–११–२४ श्री थामडाँडा युवा क्लब, शुक्लागण्डकी नगरपालिका ११, थामडाँडा, तनहुँद्धारा आयोजित महाशिवरात्री धमका मेला तथा १२ औँ उ.मो.स. स्मृतिकप २०८० को आज चौथो दिन सेपाकताक्रोको उद्धघाटन भएको छ । उक्त खेलमा ६ टिमको सहभागिता भएको थियो । उक्त खेलमा
प्रथमः बालविद्यामन्दिर मा.वि. शु.न.पा ४ दुलेगौँडा
द्धितीयः आधारभूत मा.वि, शु.न.पा. ११, साँखे
तृतीयः हंश बाहिनी मा.वि. शु.न.पा. २, कोत्रे
रहेको छ ।
उक्त खेलको पुरस्कार राशि यसप्रकार रहेको छ ।
प्रथम पुरस्कारः ७,०००, ट्रफी, मेडल र प्रमाणपत्र
द्धितीय पुरस्कारः ५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कारः ३,०००, ट्रफी, मेडल र प्रमाणपत्र
रहेको उक्त खेलको
कार्यक्रम संयोजकः लेख बहादुर राना
खेल संयोजकः राजु राना
मुख्य रेफ्रीः श्याम बहादुर श्रेष्ठ
रेफ्री कर्ण बहादुर थापा
रेफ्री संजयराज ढकाल
रेफ्रीः सुमन श्रेष्ठ
लाइन्स मेनः डोलराज शाही र कुसुम राना
आजको सेपाकताक्रो खेलहरु

रहेको थिए भने भोली शिवरात्रीको दिन विहान पुजा कार्यक्रम र विहानको १० बजेदेखी दोस्रो चरणको भलिबल खेलका साथै 7A साइड फुटबल खेल रहनेछ भने खेलपश्चात दिउसो २ बजे देखि सांस्कृतिक कार्यक्रम रहनेछ भने सांस्कृतिक कार्यक्रमको मुख्य आर्कषक नृत्य प्रतियोगिता रहनेछ । नृत्य प्रतियोगिताको प्रत्यक्ष प्रसारण Facebook Page Hamro Sport Channel बाट हुनेछ । भने सम्र्पुण खेलको प्रत्यक्ष कार्यक्रम Youtube Hamro Sport Channel बाट हुनेछ ।

फोटो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस

https://www.facebook.com/hamrosportchannel

भिडियो हेर्नको लागि यो लिंक मा क्लिक गर्नुहोस

https://www.youtube.com/@hamrosportchannel

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

First of all, thank you for taking the time to read my blog. It is much appreciated! If you would like to leave a comment, please do, I would love to hear your thoughts! Suggestions and/or questions are always welcome, either post them in the comment form.

However, comments are always reviewed and may take some time to appear. Also, comments without a NAME will not be published. Always keep in mind that "URLs without a nofollow tag" will be considered spam.

Previous Post Next Post