• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

सिर्जना युबा क्लबको कार्यक्रम समापन

मौलिक कला सांस्कृतिक संरक्षण, राष्ट्रिय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल नाराका साथ सिर्जना युवा क्लब, विरुवा गाँउपालिका वार्ड नं ४, बाँहु, स्याङ्जा द्धारा आयोजित श्री जनप्रिय पिपलभञ्ज्याङ् प्रा वि को ३७ औँ बार्षिकोत्सवको अवसरमा आयोजित साविकको वार्डस्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० तथा विविध साँस्कृतिक कार्यक्रम आज समापन भएको छ । उक्त भलिबल प्रतियोगितामा ३२ तिमको सहभागिता रहेको थियो भने सो कार्यक्रम माघको १४ गते समुद्धघाटन भएको थियो भने आज माघ २३ गतेका समापन समारोहमा आयोजकका अध्यक्ष श्री बुद्ध बहादुर थापाको अध्यक्षता रहेको उक्त कार्यक्रममा सविंधान सभाका सदस्य माननीय सांसद राजु थापाको प्रमूख आतिथ्यमा उक्त कार्यक्रम रहेको थियो भने विशेष आतिथ्यमा विरुवा गा.पा. वार्ड नं ४ का वार्ड अध्यक्ष मुक्त बहादुर गुरुङ्ग, डोलराज पौडेल रहेका थिए । ३२ टिमको सहभागिता रहेको उक्त भलिबल प्रतियोगिता समापन नबौ दिन भएको थियो । उक्त प्रतियोगिताको पुरस्कार राशि यसप्रकार रहेको थियो
१. प्रथम पुरस्कार ः ६०,००० + मेडल र प्रमाणपत्र
२. द्धितिय पुरस्कार ः ४०,००० + मेडल र प्रमाणपत्र
३. तृतीय पुरस्कार ः २२,००० + मेडल र प्रमाणपत्र
४. चर्तुथ पुरस्कार ः १२,००० + मेडल र प्रमाणपत्र
सो प्रतियोगितामा
१. प्रथमः परिवर्तन युवा क्लब, हरिनास–५, अग्रीडाँडा
२. द्धितीयः सिर्जना युवा क्लब, विरुवा–४, बाँहु
३. तृतीयः सप्तरङ्गी युवा क्लब, पुतलीबजार– घुम्ती ज्यामिरे
४. चर्तुथ बजारमारा युवा क्लब, दरौ
उक्त पुरस्कारहरुको प्रायोजन निम्नानुसारका व्यक्तित्वहरुले गर्नुभएको थियो
१. प्रथम पुरस्कार ः नेपाली कांग्रेस टीम
२. द्धितिय पुरस्कार ः युवराज थापा पुर्व खेलाडी हाल इन्डियन आर्मी
३. तृतीय पुरस्कारः शशि रावल रुकुम, हाल अमेरिका
४. चर्तुथ पुरस्कार ः धुब्र थापा मगर सक्रृय सदस्य हाल मलेसिया
रहेका थिए भने विधागत रुपमा
१. बेष्ट प्लेयर ः परिवर्तन युवा क्लब का बिशाल थापा
२. बेष्ट स्पाइकर ः बजारमारा युवा क्लब का काशी सुनार
३. बेष्ट ब्लकरः परिवर्तन युवा क्लब का रोहित राना
४. बेष्ट सेटरः सप्तरङ्गी युवा क्लब का प्रेम दर्लामी मगर
५. बेष्ट डिफेन्डर सिर्जना युवा क्लब का शुसन थापा मगर
रहेको थिए । उक्त प्रतियोगिताको सम्र्पुण खेलहरु Hamro Sport Channel , youtube मा हेर्न सक्नुहुनेछ भने समापन समारोहको साँस्कृतिक कार्यक्र तथा पुरस्कार वितरण र तस्वीरहरु Hamro Sport Channel, Facebook Page मा हेर्न सक्नुहुनेछ ।
Link:
Youtube: https://www.youtube.com/@HamroSportChannel
Facebook: https://www.facebook.com/hamrosportchannel

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

First of all, thank you for taking the time to read my blog. It is much appreciated! If you would like to leave a comment, please do, I would love to hear your thoughts! Suggestions and/or questions are always welcome, either post them in the comment form.

However, comments are always reviewed and may take some time to appear. Also, comments without a NAME will not be published. Always keep in mind that "URLs without a nofollow tag" will be considered spam.

Previous Post Next Post