• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

छैठो हरिनास अध्यक्षकपको उद्धघाटन

हरिनास गाँउपालिकाको छैठो अध्यक्षकप २०८० आज उद्धघाटन भएको छ । यस कार्यक्रमको उद्धघाटन यसै हरिनास गाँउपालिका पालिका प्रमुख खिम नारायण मानन्धर ज्युको बाहुली वाट सो कार्यक्रमको समुद्धघाटन रहेको थियो भने विशेष अतिथीमा यसै हरिनास गाँउपालिका का उपप्रमुख इन्द्रकुमारी थापा राना र हरिनास गाँउपालिकाको प्रशासकीय अधिकृत रामप्रसाद शर्मा तथा वडा नं १ देखि ७ नं वडाका वाड अध्यक्षहरु क्रमशः इन्द्र बहादुर गुरुङ्ग, सि.बि. सिंजाली, ओम प्रकाश सिक्देल, सन्त बहादुर थापा, निर्मल लम्साल, डिल बहादुर राना र भरत थापाको विशेष आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रम विशेष गरेर नेपालको राष्ट्रिय खेल भलिबललाई केन्द्रित गरेर सात वटै वडाबाट प्रौढ, पुरुष र महिलाहरुको सहभागी रहेको उक्त कार्यक्रममा आजको उद्धघाटन खेल पुरुषतर्फ वडा नं ५ को विरुद्धमा वडा नं ६ खेलेको थियो भने वडा नं ५ विजयी भएको छ ।
त्यस्तै गरेर प्रौढ तर्फ वडा नं ४ को विरुद्धमा वडा नं १ खेलेको थियो भने उक्त खेलमा वडा नं ४ विजयी भएको छ भने महिला तर्फ वडा नं ४ को विरुद्धमा वडा नं ७ खेलेको उक्त खेलमा वडा नं ७ विजयी रहेको छ । भने भोली विहान ९ बजे देखि पुन खेल सञ्चालनमा रहनेछ ।

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

First of all, thank you for taking the time to read my blog. It is much appreciated! If you would like to leave a comment, please do, I would love to hear your thoughts! Suggestions and/or questions are always welcome, either post them in the comment form.

However, comments are always reviewed and may take some time to appear. Also, comments without a NAME will not be published. Always keep in mind that "URLs without a nofollow tag" will be considered spam.

Previous Post Next Post