• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

समाजसेवी युबा क्लबको खेल उद्घाटन

आज मिती २०८०÷०८÷२५ गतेका दिन हरिनास गाँउपालिका वाड नं १ सालडाँडा जामुनेका समाजसेवी युवा क्लब र समाजसेवी आमा समुहको सयुक्त आयोजनामा मगरहरुको महान चाड बाजे बराजुको पुजाको अवसर पारी साविकको वाडस्तरीय पुरुष भलिबल प्रतियोगिता को आज पहिलो दिन यसै हरिनास गाँउ पालिका वाड नं १ का वाड अध्यक्ष श्रीमान इन्द्र बहादुर गुरुङ्ग ज्युको बाहुली बाट उक्त खेलको समुद्घाटन भएको थियो भने उक्त कार्यक्रममा निर्वाचित वाड सदस्यहरु तेज बहादुर थापा, देवी दर्जी, लक्ष्मी सुनार र पे्रम बहादुर मानन्धरको साथमा भु.पु. वाड सदस्य रोम बहादुर खाती को पनि उपस्थित रहेको थियो । उक्त कार्यक्रममा समाजसेवी जङ्ग बहादुर सुनार, घन बहादुर थापा, टोप बहादुर थापा लगायतका समाजसेवीहरुको उपस्थिती रहेको थियो । आजको उद्धघाटन खेल समाजसेवी युवा क्लब आयोजक र नवसिर्जना युवा क्लब नाम्चेको रहेको थियो भने उक्त खेलमा नवसिर्जना युवा क्लबले २÷१ ले आयोजकलाई पराजित गर्दै दोस्रो राउण्डमा प्रवेश गरेको छ ।
उद्धघाटन खेलको पुरा भिडियो

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

First of all, thank you for taking the time to read my blog. It is much appreciated! If you would like to leave a comment, please do, I would love to hear your thoughts! Suggestions and/or questions are always welcome, either post them in the comment form.

However, comments are always reviewed and may take some time to appear. Also, comments without a NAME will not be published. Always keep in mind that "URLs without a nofollow tag" will be considered spam.

Previous Post Next Post